Logo

Apr 03 2025 | २०८१, चैत २१ गते

Apr 03 2025 | २०८१, चैत २१ गते

उत्कृष्ट दश बिजनेस लिडरमा सुदिपको उदय

उत्कृष्ट दश बिजनेस लिडरमा सुदिपको उदय

  • काठमाडौं । डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य दक्षिण एसियाको उत्कृष्ट १० मध्येका बिजनेस लिडरका रुपमा सम्मानित भएका छन् । सीईओ इनसाइट्स एसियाले देशको कर्पोरेट क्षेत्रलाई भविष्यको नयाँ आयाममा लैजानसक्ने दक्षिण एसियाका उच्चस्तरका पेशेवर र विचारशील नेतृत्वलाई यो सम्मान दिँदै आएको छ ।

    नेपालको एकमात्र डीटीएच सेवा प्रदायक डिशहोमले आचार्यको नेतृत्वमा १० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । उनी अध्यक्ष रहेको डिजिटल होम इन्टरनेसनलले सेटअप बक्सका साथै डीटीएच होम अप्लायन्स पनि उत्पादन तथा बिक्री वितरण गर्न सुरु गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij