Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

निर्वाचनको मुखैमा नुवाकोट प्रहरीमा डिआइजी बज्राचार्यको अवलोकन

निर्वाचनको मुखैमा नुवाकोट प्रहरीमा डिआइजी बज्राचार्यको अवलोकन

  • नुवाकोट । वागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्यले जिल्ला प्रहरी कार्यालय, नुवाकोटको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । 
    प्रदेश प्रहरी प्रमुख बज्राचार्यले जिल्ला प्रहरी कार्यालय, नुवाकोटबाट सम्पादित पछिल्लो गतिविधिको बारेमा जानकारी लिनुका साथै उत्कृष्ट सेवा प्रवाहका लागि प्रहरी कर्मचारी तथा म्यादी प्रहरीहरूलाई आवश्यक विभागीय निर्देशन दिनुभएको हो ।

    images
    images
    images

    निरीक्षण तथा निर्देशन पश्चात् प्रदेश प्रहरी प्रमुख बज्राचार्यले आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ लाई निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न तयार गरिएको सुरक्षा व्यवस्थापनको बारेमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल समेत गर्नुभएको थियो । 

    kiran1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij