Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

लामिछानेको बैंक खाता र जग्गा रोक्का गर्न माग

लामिछानेको बैंक खाता र जग्गा रोक्का गर्न माग

  • काठमाडौँ । बलात्कारको अभियोगमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको बैंक खाता र चितवनमा रहेको जग्गा रोक्का गर्न सरकारी वकिलले माग गरेका छन् । सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा १२ वर्ष सजाय माग गर्दै दर्ता गरेको अभियोगपत्रमा लामिछानेको बैंक खाता र जग्गा रोक्काको आदेश मागेको हो ।

    images
    images
    images

    आइतबार जिल्ला अदालतमा १२ वर्ष कैद सजाय माग गर्दै लामिछानेविरुद्ध मुद्दा दर्ता भएको हो। अभियोगपत्रमा लामिछानेको नाममा एनआइसी एसिया बैंकको खातामा रहेको नगद ६५ हजार २९८ रुपैयाँ र लामिछानेको नाममा चितवन– ७ कल्याणपुरमा रहेको जग्गा रोक्का गर्न माग गरिएको छ । 

    संवेदनशील प्रकृतिको मुद्दा भएकाले बन्द इजलासमा राखेर गोपनीयता कायम गरी सुनुवाइ गर्न पनि सरकारी वकिलको कार्यालयले इजलाससमक्ष माग गरेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij