
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलामा छठको पूजा हेर्न गएका एक बालकको हत्या भएको छ । झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठको हत्या भएको मोरङ प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij