Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

नेशनल हिरो मेडलपछि मुसुक्क चिरीबाबु 

नेशनल हिरो मेडलपछि मुसुक्क चिरीबाबु 

  • ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन नेशनल हिरो शंखधर साख्वा मेडलबाट सम्मानित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाबाट नेपाल संम्बत ११४३ को उपलक्ष्यमा मेयर महर्जनलाई सम्मानित गरेका हुन् ।

    images
    images
    images

    ललितपुर महानगरपालिकाले नेपाल भाषाको उत्थानको लागि गरेको काम र शंखधर साख्वाको योगदानलाई बाहिर ल्याउन महानगरबाट भएको प्रयासको कदर गर्दै उक्त मेडल प्रदान गरिएको हो ।

    May be an image of 1 person and standing

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij