Logo

Jun 13 2025 | २०८२, जेठ ३० गते

Jun 13 2025 | २०८२, जेठ ३० गते

लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

  • काठमाडौँ । आज आरोपी सन्दीप लामिछानेलाई अदालतमा उपस्थित गराइने भएको छ। म्याद थपका गर्नका लागि लामिछानेलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने भएको हो। 

    images
    images
    images

    नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा असोज २० गते उनी पक्राउ परेका थिए। उनलाई अदालतमा म्याद थपका लागि पहिलोपटक असोज २४ गते र दोस्रोपटक असोज २७ गते उपस्थित गराइएको थियो। 

    images

    अदालतले ५ दिनका लागि म्याद थप गरी अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको थियो। नाबालिगलाई जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध जाहेरी परेको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij