
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौँ
आईजीपी धिरज सिंहद्वारा उत्कृष्ट प्रदेश प्रमुखको पुरस्कार डिआईजी किरण बज्राचार्यले प्राप्त गर्नुभएको छ ! प्रहरी प्रधान कार्यालयले ६७ औं प्रहरी दिवस २०७९ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयकी प्रमुख नायब महानिरीक्षक (डीआईजी) किरण बज्राचार्यलाई उत्कृष्ट प्रदेश प्रमुख प्रहरी व्याटन प्रदान गरेको हो ।
नेपाल प्रहरी कार्य दक्षता मुल्याङकन (Police Baton) २०७९ मा उत्कृष्ट हुन सफल बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी बज्राचार्यलाई प्रमुख अतिथि माननीय मुख्यमन्त्रीले प्रशंसा-पत्र प्रदान गर्नुभएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij