
Apr 19 2025 | २०८२, वैशाख ६ गते
ललितपुर । प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल घिमिरेलाई पूर्ण शान्ति पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । ६७ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले कालिमाटी वृतमा कार्यरत डीएसपी घिमिरेलाई पूर्ण शान्ति पुरस्कार गर्ने भएको हो ।
५० हजार राशिको पुरस्कार पूर्वआईजीपी खवास र उनकी श्रीमती शान्तिदेवी खवासले स्थापना गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij