Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

सत्यमोहन 'बा' बित्नुभयो !

सत्यमोहन 'बा' बित्नुभयो !

  • ललितपुर । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । आइतबार बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको किस्ट अस्पतालले पुष्टि गरेको छ । अस्पतालको जानकारीलाई जोड्दै अजरमान जोशीले अनलाइन पत्रिकालाई भने, '१०३ वर्षको उमेरमा सत्यमोहन बाको स्वर्गारोहण भएको छ ।'

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij