Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

धितोपत्र बोर्डले माग्यो कर्मचारी (सूचनासहित)

धितोपत्र बोर्डले माग्यो कर्मचारी (सूचनासहित)

  • काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । निर्देशकदेखि वरिष्ठ सहायकसम्मका पद गरी २१ कर्मचारीका लागि बोर्डले आवेदन माग गरेको छ । 

    images
    images
    images

    योग्यता पुगेको नेपाली नागरिकले कात्तिक १७ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । दोब्बर दस्तुर तिरेर थप एक साता आवेदन दिन सकिनेछ । 

    आवेदन अनलाइनमार्फत दिन सकिने बोर्डले जनाएको छ । परीक्षा मिति भने पछि सार्वजनिक गरिने सूचनामा उल्लेख छ । 

    dddd_HHpckMcZbY.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij