Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

दक्षिण ललितपुरमा बागीको बाईबाई

दक्षिण ललितपुरमा बागीको बाईबाई

  • ललितपुर । ललितपुरमा नेकपा माओवादी केन्द्रबाट ‘बागी’ उठेका राजु आले मगरले उम्मेदवारी फिर्ता लिएका छन् । ललितपुर १ प्रदेश सभा (क) मा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार हरि दाहालविरुद्ध ‘बागी’ उठेका राजु आलेमगरले उम्मेदवारी फिर्ता लिएका छन् ।

    images
    images
    images

    बुधबार उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले अनलाइन पत्रिकालाई बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij