Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

डा. पाठकको मृत्यु कसरी भयो ?

डा. पाठकको मृत्यु कसरी भयो ?

  • ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिका–२ स्थित इमाडोलमा चिकित्सक मृत अवस्थामा फेला परेकी छिन् । काठमाडौंको सिभिल अस्पतालमा कार्यरत २८ वर्षीया सुस्मिता पाठक मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ ।

    images
    images
    images

    जनकपुर घर भएकी डाक्टर पाठकको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको छ । डेरामा ढोका बन्द गरेको अवस्थामा उनी मृत फेला परेकी हुन् । आमासँग बस्दै आएकी डा. पाठकले एक्लै भएको बेला आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । घटनाबारे प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij