
Apr 10 2025 | २०८१, चैत २८ गते
ललितपुरका वरिष्ठ सहकारीकर्मी र माओवादी केन्द्रका सक्रिय कमाण्डरहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । तुलसीलाल प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा राष्ट्रिय सहकारी बैंकका संचालक रामहरी बजगाईं, सहकारी आन्दोलनका अग्रणी व्यक्तित्वहरू रुपेश तिमल्सिना, राजेन्द्र घिमिरे तथा माओवादी नेताहरू सरोज सिं डंगोल, बाबुराजा बज्राचार्य र अमिर शाक्य लगायतले नेकपा एमालेमा कस्सिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij