Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

दसैँ शुरु भएलगतै उपत्यकाबाट बाहिरिनेको संख्या तीन लाख

दसैँ शुरु भएलगतै उपत्यकाबाट बाहिरिनेको संख्या तीन लाख

  • काठमाण्डाै । दशैँका लागि गाउँघर जानेको सङ्ख्या तीव्ररुपमा बढ्न थालेको छ ।

    images
    images
    images

    दसैँ शुरु भएलगतै झण्डै तीन लाख जनाले काठमाण्डौ उपत्यका छाडेका छन् । निजी तथा सार्वजनिक गाडीमार्फत झण्डै ३ लाख यात्रु बाहिरिसकेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएका छन् । 

    गएको २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ७१ हजार सात सय ६३ जना बाहिरिएका छन् । आजदेखि उपत्यका छोड्नेको सङ्ख्या अझ बढ्ने छ । ट्राफिक प्रहरीले उपत्यकाका चारैतिरका नाकामा बाहिरिने यात्रुको रेडर्क राख्ने गर्दछ । 

    यसपालि झण्डै २० लाख जनाले उपत्यका छोड्ने अनुमान गरिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij