Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा बजार अनुगमन

उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा बजार अनुगमन

  • काठमाडौं । आजबाट काठमाडौं महानगरपालिकाले बजार अनुगमन सुरू गरेको छ।

    images
    images
    images

    महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्ग, टुकुचा, खसी बजार लगायतका क्षेत्रमा  बजार अनुगमन भएको हो । बजार अनुगमनमा ३ वटा समूह परिचालन  गरिएको थियो। 

    सो अनुगमनमा संघ तथा प्रदेश कार्यालयहरु सहभागी भएका थिए । महानगरपालिकाले अनुगमनका क्रममा सुलभ पसल, तरकारी बजार, माछा मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत अनुगमन गरेको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij