Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

रसियाको विद्यालयमा गोली चल्दा

रसियाको विद्यालयमा गोली चल्दा

  • रसियाको एक विद्यालयमा गोली चल्दा १३ जनाको मृत्यु भएको छ । सो घटनामा २० जना घाइते भएको जनाएको छ । 

    images
    images
    images

    करिब एक हजार विद्यार्थी अध्ययरत विद्यालयमा गोली चल्दा सातजना बालबालिकाको मृत्यु भएको छ । साथै दुईजना शिक्षक र दुईजना विद्यालयका सुरक्षागार्डको समेत मृत्यु भएको छ ।

    गोली प्रहार गर्ने व्यक्तिले आत्महत्या गरेका थिए । गोली चलाउनुको कारण भने खुल्न सकेको छैन। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij