Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

अरुणिमा सहकारीको चिटिक्क भवन

अरुणिमा सहकारीको चिटिक्क भवन

  • ललितपुर । अरुणिमा साकोसको आफ्नै भवनको निर्माण कार्य सम्पन्न भएको छ । उक्त सहकारीको आफ्नै भवनमा कारोबार हुने भएको छ । भवनको घटस्थापनाको शुभ साईत पारेर पुजा गरिएको अरुणिमा सहकारीका अध्यक्ष रामशरण घिमिरेले बताए ।

    onlinepatrika
    Arghakhachi

    अब चाँडै नै संस्थाको आफ्नै भवनबाट सेवा उपलव्ध गराउने संस्थाले जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij