Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

कोरोनाबाट निको हुनेको संख्या उल्लेख्य !

कोरोनाबाट निको हुनेको संख्या उल्लेख्य !

  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमित संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३ सय २३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ९३  हजार ३ सय २५ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन् । योसँगै मृतक संख्या १३ सय ५ पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या २४  हजार ९ रहेको छ ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij