• २०७७, मंसिर १०गते
Logo

कोरोनाबाट निको हुनेको संख्या उल्लेख्य !

अनलाइन पत्रिका

६, मंसिर २०७७
  • 161
    SHARES
  • कोरोनाबाट निको हुनेको संख्या उल्लेख्य !

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमित संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३ सय २३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ९३  हजार ३ सय २५ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन् । योसँगै मृतक संख्या १३ सय ५ पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या २४  हजार ९ रहेको छ ।

     

    प्रकाशित मिति :मंसिर ६, २०७७ शनिवार - १६:१७:०० बजे

    अनलाइन पत्रिका

    सम्बन्धित समाचार