Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । गलबार प्रर्दशनकारीले गरेको तोडफोड र आगजनीपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला अदालत काठमाडौं ध्वस्त बनेका छन् ।
जेनजी समूहको आन्दोलन उग्र बनेपछि देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारसहितका मुख्य भवनहरु ध्वस्त भएका छन् । खण्डहरमा परिणत भएका भवनबाट बँचेका कागजातहरु निकाल्न थालिएको छ ।





© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij