Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

लामिछानेलाई पक्रिन जिल्ला अदालतको अनुमति

लामिछानेलाई पक्रिन जिल्ला अदालतको अनुमति

  • काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले  अनुमति दिएको छ।

    onlinepatrika
    Arghakhachi

    लामिछाने विरुद्ध १७ वर्षीया किशोरीले गौशाला प्रहरी वृत्तमा बलात्कारको जाहेरी दिएकी थिइन्। त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमाति मागेको थियो।

    AGNI GROUP

    अदालतले अनुमति दिएकाले अनुसन्धानका लागि अब प्रहरीले लामिछानेलाई पक्राउ गर्न सक्ने काठमाडौँँ जिल्ला प्रहरी परिसर ले जनाएको छ । उनी बसेको भनिएका नगरकोट र काठमाण्डौका होटलको सीसीटीभी फुटेज सङ्कलन गरिएको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij