Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

  • काठमाडौँ । स्याङ्जाको हरिनास गाउँपालिका–३ राहालेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    images
    images
    images

    मृत्यु हुनेमा पर्साको बहुदरमाई नगरपालिका–६ स्थायी घर भई हाल तनहुँको शुक्लगण्डकी नगरपालिका–४ मा व्यवसाय गरी बस्ने अन्दाजी ३५ वर्षीय जय प्रकाश साह रहेका छन् ।

    इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार  दुलेगौडाबाट तनहुँ जाँदै गरेको ग ११ प १५११ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij