Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महानगरको डोजर चल्यो गोंगबुमा

महानगरको डोजर चल्यो गोंगबुमा

  • काठमाडौं । बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेका अवैध संरचना हटाउन काठमाडौं महानगरपालिकाले सुरु गरेको छ।

    onlinepatrika
    Arghakhachi

    सो क्षेत्रमा रहेका अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउने काम भइरहेको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले जनाएका छन् । मैतीदेवीबाट मित्रनगर तर्फ जाने सडकमा अहिले महानगरले डोजर प्रयोग गरेर अवैध संरचनाहरु हटाइरहेको पाण्डेले बताए ।

    AGNI GROUP

    महानगरले डोजर लगाएको दृश्य हेर्न बढेको स्थानीयको भीडलाई प्रहरीले बल प्रयोग गरेर सो क्षेत्र खाली गराएको छ । नेपाल प्रहरीको टोलीले नगर प्रहरीको आग्रहमा भीडलाई हटाएको महानगरले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij