Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बस्दै

  • काठमाडाैँ । सत्ता गठबन्धन दलको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्ने बताइएको छ । 

    images
    images
    images

    आजको बैठकमा सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटबारे छलफल हुने बताइएको छ । बैठकमा सिट बाँडफाँट कार्यदलका सदस्यहरुपनि सहभागि हुने बताइएको छ । 

    कार्यदलले सिट बाँडफाँटबारे शीर्ष नेताहरुलाई ब्रिफिङ गर्नेछन् । गठबन्धनले भोलिसम्म सिट बाँडफाटको टुंगो लगाउने तयारी गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij