Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

चिरीबाबुको राज्यमा सिताराम जुरुक्क जुरुक्क 

चिरीबाबुको राज्यमा सिताराम जुरुक्क जुरुक्क 

  • ललितपुर । ललितपुर महानगरपालिकाले अनाधिकृत संरचना हटाउन निर्देशन दिएको छ । महानगरपालिकाले घरघरमा गएर माइकिङ गर्दै फुटपाथ मिचेर, नक्सा विपरीत बनाइएका अनधिकृत संरचना दसैँसम्म भत्काउन निर्देशन दिएको हो ।

    images
    images
    images

    ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार टोलटोलमा गएर अनधिकृत रुपमा निर्माण भएका संरचनाहरू दशैँसम्म हटाउन माइकिङ गरेको हो । ललितपुर महानगरपालिकाले लगनखेलस्थित आफ्नै भवनमा नियम विपरीत बनाएको संरचना हटाएर अनधिकृत संरचना हटाउन सुरु गरेको छ । 

    ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । प्रमुख महर्जनले भने, ‘जथाभावी बनाएका संरचना भत्काउनुपर्छ, नियम मिचेका संरचनालाई हामी कारवाही गर्नेछौं ।'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij