Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौँ । मन्त्रिपरिषदको बैठक अहिले बालुवाटारमा जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको हो ।
मन्त्रिपरिषद पुनर्गठनपछिको यो दोस्रो बैठक हो।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij