Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रचण्ड मेडिसिटी अस्पतालमा

प्रचण्ड मेडिसिटी अस्पतालमा

  • काठमाडौं । आज (बुधबार) दिउँसो अस्पताल लगिएकी श्रीमतीलाई भेट्न ‘प्रचण्ड’ साँझ ललितपुरस्थित मेडिसिटी अस्पतालमा पुगेका छन् । 

    images
    images
    images

    पत्नी सीता दाहाल अस्वस्थ भएर अस्पताल भर्ना भएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका हुन् ।

    आफ्नी आमा अस्वस्थ्य भएको कारण अस्पतालमा लगिएकोबारे सामाजिक सञ्जालबाट प्रचण्डकी स्वकिय सचिव तथा छोरी गंगा दाहालले आज बुधबार दिउँसो तस्विर सेयर गर्दै उनको उपचार भइरहेको जनाएकी थिईन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij