Logo

Aug 06 2025 | २०८२, साउन २१ गते

Aug 06 2025 | २०८२, साउन २१ गते

आर्सनलको लगातार पाँचौं जित

आर्सनलको लगातार पाँचौं जित

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलले शतप्रतिशत जितको नतिजालाई निरन्तरता दिएको छ।बुधबार राति भएको खेलमा एस्टन भिल्लालाई २–१ गोल अन्तरले हराउँदै आर्सनलले जितको यात्रालाई निरन्तरता दिएको हो। 

    images
    images
    images

    बुधबारको खेलमा आर्सनललाई जित दिलाउने क्रममा खेलको ३० औं मिनेटमा गाब्रियल जेसस र ७७ औं मिनेटमा गाब्रियल मार्टिनेलीले अर्को एक गोल थपेका थिए। एस्टन भिल्लाको लागि खेलको ७४ औं मिनेटमा डोउग्लास लुइजले सान्त्वना गोल फर्काएका थिए। 

    images

    यससँगै आर्सनलले लिगमा ५ खेलबाट १५ अंक हात पारेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij