Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

लगनगाँठोमा कस्सिए कप्तान

लगनगाँठोमा कस्सिए कप्तान

  • काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान एवं गोलकिपर किरणकुमार लिम्बु (चेम्जोङ) दुलाहा बनेका छन् । उनले प्रेमिका कञ्चन निरौलासँग विवाह गर्न लागेका हुन् । 

    images
    images
    images

    यसअघि उनीहरूले सोमबार मेहेन्दी कार्यक्रम गरेका थिए । यसअघि गत असार २१ गते किरणले कञ्चनलाई माल्दिभ्समा विवाह प्रस्ताव राखेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij