
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडाैँ । काठमाडौँको न्युरोडको बिरा कम्प्लेक्समा महानगर प्रहरी र व्यवसायीबीच लफडा भएको छ । अवैध संरचना अनुगमन गर्न पुगेको महानगर प्रहरीसहितको टोली र व्यापारीबीच अण्डरग्राहउण्ड पार्किङको विषयमा लफडा भएको हो ।
व्यापारीको अवरोधका कारण महानगर प्रहरी प्रवेशद्वारमा रोकिएका छन् । महानगरले बिरा कम्प्लेक्सको भुईंतलामा रहेको पसलहरु अवैध रहेको बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij