
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७, बसपार्कमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ का ३० वर्षीय प्रमात्मा तिवारी रहेका छन् ।
गम्भिर घाइते तिवारी उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
गए राति करिब पौने १२ बजे पनौतीबाट खोपासीतर्फ जाँदै गरेको बा६०प ५२४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको प्रहरीचौकी पनौतीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij