Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रिमियर लिग:आर्सनलको लगातार चौथोँ जित

प्रिमियर लिग:आर्सनलको लगातार चौथोँ जित

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलले लगातार चौथोँ  जित हात पारेको छ । उसले गएराति घरेलु मैदान इमिरेट्स स्टेडियममा फुलहमलाई २–१ ले हराउँदै लगातार चौथोँजित हात पारेको हो । 

    images
    images
    images

    आर्सनलाई जित दिलाउन कप्तान मार्टिन ओडेगार्ड र गाब्रियल मागलहेसले एक/एक गोल गर्दा फुलहमका एलेक्सान्डर मिट्रोभितले एक गोल गरे । ५६ औँ मिनेटमा मिट्रोभिचले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए ।

    ६४ औँ मिनेटमा ओडेगार्डले आर्सनललाई १–१ को बराबरीमा ल्याए । ८५ औँ मिनेटमा गाब्रियलले गोल गर्दै घरेलु टोलीलाई २–१ को रोमाञ्चक जित दिलाए ।

    यो जितसँगै चार खेलमा १२ अंक जोडेको आर्सनल शीर्ष स्थानमा उक्लिँदा पहिलो पराजय बेहोरेको फुलहम समान खेलबाट पाँच अंकका साथ ११ औँ स्थानमा छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij