Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

करिश्माविरुद्ध उजुरी दिँदै निहारिका

करिश्माविरुद्ध उजुरी दिँदै निहारिका


  • काठमाडौं । अनुमती विना आफ्ना निजी तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्दै ‘कुमारी आमा’ निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरविरुद्ध उजुरी दिने भएकी छन् ।

    images
    images
    images

    केही समयअघि निहारिका र उनका पूर्वप्रेमी शिवराज श्रेष्ठका अन्तरंग तस्वीरहरु करिश्माले सामाजिक सञ्जालमा राखेकी थिइन् ।

    शिवराजले नै आफूलाई बलात्कार गरेर बच्चा जन्मिएको भन्दै निहारिकाले न्यायको लडाईं लडिरहेकी बेला जनकपुर उच्च अदालतले उनको बच्चा र आरोपीको डीएनए टेस्टका लागि आदेश दिएको छ ।

    गत असारमा निहारिका पहिलोपटक अनशन बस्दा करिश्माले उनको पक्षमा आवाज उठाएकी थिइन् । सामाजिक सञ्जालमा  उनले निहारिकाप्रति सहानुभूति दर्शाउनुका साथै उनलाई आर्थिक सहयोग समेत गरेकी थिइन्। करिश्मा अनशनस्थलमै आफ्ना म्यानेजरमार्फत  २० हजार रुपैयाँ सहयोग गरेकी थिइन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij