Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

अस्पतालबाट प्रहरी छलेका कैदी लुभुबाट च्याप्पै

अस्पतालबाट प्रहरी छलेका कैदी लुभुबाट च्याप्पै

  • काठमाडौँ । शिक्षण अस्पतालबाट भागेका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । कैदीलाई आँखाको उपचार गर्न अस्पताल लगिएको थियो । नख्खु कारागारमा ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका भोला बुढाथोकीलाई लुभुबाट पक्राउ गरिएको हो ।

    images
    images
    images

    बुढाथोकीलाई जिल्ला प्रहरी परिसर ललितपुरका वरिष्ठ प्रनानि रमेश बजगाईँ नेतृत्वको टिमले पक्राउ गरेको हो । आँखामा झुसिलकिरा बिझेर उपचार गराइरहेका बुढाथोकीलाई प्रहरीले फलोअपका लागी शिक्षण अस्पताल लगेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij