Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

महानगरले चलायो डोजर

महानगरले चलायो डोजर

  • काठमाडौं । काठमाडौँ महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मल अगाडी डोजर चलाएको छ । काठमाडौँ मलको अनधिकृत संरचना बुधबार महानगरले डोजर चलाएर भत्काएको हो ।  

    images
    images
    images

    महानगरका मेयर बालेन्द्र शाहको उपस्थितीमा उक्त स्थानमा महानगरले नक्सा पासभन्दा बाहिर गएर मल बनाएका संरचना भत्काएको हो । त्यस क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन महानगरले ३५ दिने सूचना दिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij