Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सिटी बराबरीमा रोकियो

सिटी बराबरीमा रोकियो

  • प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडसँग ३–३ गोलको बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा सिटीले सुरुआती लिएको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो । 

    images
    images
    images

    सिटीका लागि इल्के गुन्डोगान, अर्लिङ हालाण्ड र बर्नान्डो शिल्भाले एक–एक गोल गरे । यता न्युकासलका लागि मिगुएल अल्मिरोन, कलुम विल्सन र केइरन ट्रिपियरले एक–एक गोल गरे ।

     बराबरीसँगै सिटीले ३ खेलमा ७ अंक जोडेको छ । सिटी अंक तालिकाको दोस्रो स्थानमा छ । न्युकासल ५ अंक जोडेर छैटौं स्थानमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij