Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

श्रीकृष्ण प्राकाट्य महोत्सव भब्यताका साथ सम्पन्न

श्रीकृष्ण प्राकाट्य महोत्सव भब्यताका साथ सम्पन्न

  • काठमाडौँ । काठमाडौँको गोठाटार श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण जन्माष्टमीको दिन भब्य र सभ्य रूपमा श्रीकृष्ण प्राकाट्य महोत्सव मनाइयो। बिहानै देखि भक्तजन सुन्दरसाथहरुको भिड लागेकाले मन्दिर प्रबेश गर्ने लाइन व्यवस्थापनामा स्वयंसेवक तथा प्रहरीहरुलाइ समेत निकै हम्मे हम्मे परेको थियो । 

    images
    images
    images

    भन्डारा तथा लाइन व्यवस्थापनमा श्रीकृष्ण प्रणामी युवा परिषद, ललितपुर जिल्ला कार्य समितिले निकै सक्रियताका साथ भुमिका निर्बाह गर्यो। कार्यक्रमको अध्यक्षता नवतनधामका वर्तमान पिठाधिस १०८ अमृतमणी महाराजले गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय स्तरका भजन गायक, बाध्यबाधक तथा कलाकारहरुको उपस्थिति रहेको थियो।

    images

    यस वर्षको कृष्ण प्राकट्री महोत्सव पहिला वर्षहरुकोभन्दा भब्य  भएको मुल आयोजक समितिले जनकारी दिए । यसै अबसरमा मन्दिर परिसरमा बृहत रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij