Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सरकारको एशियाली विकास बैंकसँग १८ अर्ब २५ करोडको ऋण सम्झौतामा हस्ताक्षर

सरकारको एशियाली विकास बैंकसँग १८ अर्ब २५ करोडको ऋण सम्झौतामा हस्ताक्षर

  • काठमाडौं । अर्थ मन्त्रालयमा बुधवार आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एशियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरेका हुन् । नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि नेपाल सरकार र एशियाली विकास बैंकसँग १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

    images
    images
    images

    विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको कुल लागत करीब २२ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा १८ अर्ब २५ करोड एशियाली विकास बैंक र बाँकी ४ अर्ब ५६ करोड रुपैयाँ नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको स्रोतबाट व्यहोरिनेछ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij