Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

आचार्यलाई वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी

आचार्यलाई वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी

  • काठमाडौं । वैदेशिक रोजगार विभागको जिम्मेवारी सहसचिव उमाकान्त आचार्यलाई दिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी आचार्यलाई दिएका हुन् ।

    images
    images
    images

    तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ६ महिनाअघि २०७८ माघ २५ गते मन्त्रीस्तरीय निर्णय गर्दै सहसचिव शेषनारायण पौडेललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट सरुवा गरेर विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए । 

    वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका पौडेल अध्ययन बिदामा बसेपछि उक्त पदको जिम्मेवारी आचार्यलाई दिइएको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij