Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई नियुक्त गरेको छ ।

    images
    images
    images

    आज पार्टी कार्यालय पेरिस डाँडामा बसेको प्रचण्ड नेपाल समूहको बैठकले शाक्यलाई बागमती प्रदेशको संसदीय दलको नेतामा चयन गरेको हो । यसअघि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल संसदीय दलको नेता रहेका थिए । उनलाई हटाउँदै शाक्यलाई बागमतीको संसदीय दलको नेतामा चयन गरेको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij