Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

सत्ता गठबन्धनकाे बैठक जारी

सत्ता गठबन्धनकाे बैठक जारी

  • काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक बसिरहेकाे छ। आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारी र सिट बाँडफाँटबारे छलफल गर्न बैठक बसेकाे हाे।

    onlinepatrika
    Arghakhachi

    बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको विषय समेत छलफलकाे एजेन्डा भएकाे बालुवाटारले स्राेतले जनाएकाे छ। गत साउन १० गते प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइ राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयक उनले आइतबार सदनसमक्ष नै फिर्ता गरेकी थिइन्।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij