Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

उपराष्ट्रपति पुन मध्यपुरमा

उपराष्ट्रपति पुन मध्यपुरमा

  • काठमाडाैँ । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले भक्तपुरको मध्यपुर ठिमीस्थित लायकु भैलः नाच अवलोकन गर्नुभएको छ । मध्यपुर ठिमी नगरपालिकाको औपचारिक निमन्त्रणामा उहाँ बिहानै जात्रा हेर्न त्यता जानुभएको हो ।

    images
    images
    images

    ठिमीको बालकुमारीमा परम्परागत हिसाबले मनाइँदै आएको जात्रामा करिब एक घण्टासम्म उहाँले नाच अवलोकन गर्नुभएको बताइएको छ । गाईजात्राको भोलिपल्टदेखि मनाइने उक्त जात्रा ठिमी क्षेत्रमा चार रात निरन्तर चल्ने गर्छ ।

    लायकू भैलः जात्रासँगै भक्तपुरका विभिन्न स्थानहरूमा यस्तै ऐतिहासिक र धार्मिक महत्त्व बोकेको जात्रा मनाउने गरिन्छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij