Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

निहारिकालाई होला त न्याय ?

निहारिकालाई होला त न्याय ?

  • काठमाडौं । आत्मदाह प्रयास गरेकी कुमारी आमा निहारिका राजपुतलाई प्रहरीले जोगाएको छ। राष्ट्रपति कार्यालय शितलनिवास अघि आफ्नो शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेकी थिइन् ।

    images
    images
    images

    आफूलाई बलात्कार गर्ने दोषीलाई कारवाही माग सम्बोधन नभएको भन्दै निहारिकाले आत्मदाहको प्रयास गरेकी हुन् । उनले आफूलाई १७ वर्षको उमेरदेखि नै धनुषाका एक व्यक्तिले नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउँदै आएकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij