Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

९३ जना नेपालीलाई साउदी अरब छाड्न निर्देशन

९३ जना नेपालीलाई साउदी अरब छाड्न निर्देशन

  • काठमाडौँ । साउदी अरबमा रहेका केही नेपालीलाई तत्काल मुलुक छाड्न आदेश दिइएको छ । रियादस्थित नेपाली दूतावासले ९३ जना नेपालीलाई साउदी अरबबाट स्वदेश फर्कन निर्देशन दिएको बताइएको छ ।

    images
    images
    images

    त्यहाँ अवैधानिक रुपमा बसेका उनीहरुलाई दूतावासले दुई महिनाभित्र स्वदेश फर्कन निर्देशन दिएको हो । दूतावासका अनुसार अगष्ट ५ देखि ११ तारिखसम्म रियाद र दमाममा अवैधानिक रुपमा बस्दै आएका ९३ जना नेपालीले ‘एक्जिट भिसा’ प्राप्त गरेका छन् ।

    साउदीका विभिन्न कम्पनीमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाएका, नवीकरण नगरिएका वा हुरबु लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक भीसाका निम्ति दुतावासले त्यहाँको सबन्धित निकायमा आग्रह गरेको बताइन्छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij