Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

माधव नेपाललाई कोरोना संक्रमण

माधव नेपाललाई कोरोना संक्रमण

  • काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई कोरोना संक्रमण भएको छ । उनलाई संक्रमण भएको नेकपा एसकी सचिव रामकुमारी झाँक्रीले जानकारी दिइन् । 

    images
    images
    images

    अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनले केही दिन 'सेल्फ आईसोलेसनमा' घरमै आराम गर्ने झाँक्रीले जानकारी दिइन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij