Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

संक्रमितको संख्या सक्रिय

संक्रमितको संख्या सक्रिय

  • काठमाडौं । कोरोना संक्रमणबाट एकैदिन पाँच जनाको मृत्यु भएको छ।

    onlinepatrika
    Arghakhachi

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७६ जना संक्रमणबाट मुक्त भए भने पाँच जनाको मृत्यु भएको छ। देशभरबाट ४५३४ नमूना परीक्षण गर्दा ८१५ जनामा संक्रमण पुष्टि भएको छ । 

    AGNI GROUP

    पीसीआर विधिबाट २४११ र एन्टिजेनबाट २१२३ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४६५ र एन्टिजेनबाट ३५० नमूनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । 

    हाल कोरोना सक्रिय संक्रमितको संख्या ५८६९ पुगेको छ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij