Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कुटपिट गर्ने शिक्षक पक्राउ

कुटपिट गर्ने शिक्षक पक्राउ

  • काठमाडौँ । दाङको देउखुरीमा एक विद्यार्थी शिक्षकबाट निर्घात रुपमा कुटिएर गम्भीर घाइते बनेका छन् । राजपुर गाउँपालिका ३ खरदरिया निवासी १९ वर्षीय मन्साराम यादव आफ्नै शिक्षकबाट कुटिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    जनज्योती मा.वि बेला कक्षा १२ मा अध्यनरत विद्यार्थी मन्साराम यादवसँग शिक्षक पाटेश्वर यावदकी  छोरी  यादवको प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि छोरीका बुवा शिक्षक पाटेश्वर यादवले योजनाबद्ध रुपमा निर्घात रुपमा कुटपिट गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

    AGNI GROUP

    प्रहरीका अनुसार यादवलाई चिर्पट, लात्ति र मुक्काले निर्घात कुटपिट गरी गम्भिर घाइते बनाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij