Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताएकी छिन् । संसद्‌द्वारा पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उनले यसो भनेकी हन् ।

    onlinepatrika
    Arghakhachi

    विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चित मध्यावादीको प्रतीक्षा बिना नै तत्काल राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक राष्ट्रपतिले पारित गर्नु हुँदैन भन्दै दिनहुँ नागरिक समाज तर्फका टोलीहरू शीतल निवास पुगिरहेका छन् ।

    AGNI GROUP

    टोलीहरूसँग भण्डारीले नागरिकता विधेयक फिर्ता गर्ने संकेत गर्दै इतिहासमा समेत सच्याउन नसकिने काम गर्न नहुने बताउँदै आएकी छिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij