Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

  • काठमाडौं  बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ८ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा एक सय रुपैयाँ बढेको हो । 

    images
    images
    images

    मंगलबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा एक सय रुपैयाले बढेर प्रतितोला ९४ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैंयाले बढेको छ । आज चाँदीको मूल्य तोलामा १३ सय ५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij