Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ब्राजिलले जित्यो कोपा अमेरिकाको उपाधि

ब्राजिलले जित्यो कोपा अमेरिकाको उपाधि

  • ब्राजिलले कोपा अमेरिका फेमिनियाको उपाधि जितेको छ। आज विहान भएको फाइनल खेलमा कोलम्बियालाई १–० गोलले हराउँदै ब्राजिलले उपाधि जितको हो। कोलम्बियास्थित अल्फ्रेडो लोपेज स्टेडियममा ब्राजिलको जितमा डेबोरा क्रिस्टियन डी ओलिभेराले निर्णायक गोल गरिन्। 

    images
    images
    images

    उनले खेलको ३९औँ मिनेटमा पेनाल्टीमा गरेको गोल नै ब्राजिलको जितमा निर्णायक बन्यो। त्यस्तै अर्नेन्टिना तेस्रो भयो। पाराग्वेलाई ३-१ ले हराउँदै अर्जेन्टिना तेस्रो बन्यो। 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij