Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

स्कुल बसले किच्दा तीन वर्षीया बालिकाको मृत्यु

स्कुल बसले किच्दा तीन वर्षीया बालिकाको मृत्यु

  • काठमाडौं । दाङमा स्कुल बसले किच्दा शुक्रबार बेलुका एक बालिकाको मृत्यु भएको छ ।गढवा गाउँपालिका–७ मानपुरका भीमसेन थापाकी तीन वर्षीया छोरी पूजा थापाको न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसको टायरमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बालिका थापा बसबाट ओर्लने क्रममा पछाडिको टायरले किच्दा गम्भीर घाइते भएको र उपचारका लागि लमही अस्पताल पुर्‍याइए लगत्तै मृत्यु भएको थियो ।

    प्रहरीले विद्यालयको बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij